गाउँ फर्किए पहिरो विस्थापित

गोरखाको बारपाकमा २०७२ साल वैशाख १२ गते शनिबार गएको महाविनाशकारी भूकम्पले बारपाक सुलीकोट गाउँपालिका–४ स्थित खारुङ गाउँ नै तहसनहस बनाएको थियो ।

सम्बन्धित सामग्री

पहिरो विस्थापित तीन वर्षदेखि टहरामा

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका छ वटै वडा पहिरोको जोखिममा रहेका छन् । पहाडी वस्तीमा अवस्थित यस गाउँपालिकाका सबै वडाका जमिन चिराचिरा पर्ने र ध्वजा फाट्ने गरेको हुँदा प्राकृतिक विपदको जोखिम उच्च रहेको छ ।

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

२३ असोज, मलेखु । गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् । विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा पर्‍यो । जमिन चिरा पर्‍यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । […]

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन्। विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन्।

हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा

काठमाडौं । नवलपरासीको हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा बसिरहेका छन् । दुई वर्षअघि पहिरोका कारण गाउँ नै भासिएपछि नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएका थिए । २०७८ असार २४ गतेको पहिरोले घर, खेतबारी बगाएका उनीहरुलाई गाउँपालिकाले उद्दार गरि सुरक्षित स्थानमा राखे पनि अझै स्थायी बासको टुंगो लाग्न सकेको छैन । विद्यालय […]

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

कास्की, २४ असार । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर […]

पहिरो विस्थापित परिवारले पाए जग्गा

दुई वर्षअघि सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा गएको पहिरोले विस्थापित बनाएकाहरूलाई जग्गा हस्तान्तरण गरिएको छ। २०७७ असार २७ गते राति गएको पहिरोबाट विस्थापित ५५ परिवारले खाँदबारी नगरपालिका–७ मा निःशुल्क जग्गा पाएका छन्। पहिरो विस्थापित ९२ परिवार मध्ये ५५ परिवारलाई जिल्ला सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिका ल्याइएको हो। बाँकी ३७ परिवारलाई सिलिचोङ–१ कै चित्रे र बखल्टुम भन्ने स्थानमा पुनस्र्थापना गरिएको छ। गाउँ नै बग्ने गरी गएको पहिरोको कारण विस्थापित भएकालाई पुनर्वास हुन चाहेको ठाउँ रोज्न लगाइएको थियो। सो क्रममा ५५ जनाले खाँदबारी रोजेका थिए।

वडा कार्यालय र टोल विकास समितिले बनाइदिए अस्थायी टहरा

वडा कार्यालय र टोल विकास समितिले बनाइ दिएको अस्थायी टहरामा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पहिरो विस्थापित परिवार । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म पहिरोका कारण नौँ घर विस्थापित भएका छन भने, २३ घर उच्च जोखिममा परेका छन । तस्बिर ः केदार मगर/रासस

मापदण्ड विपरीत सडक खन्दा कैलालीमा पहिरो, विस्थापित तीन सय परिवार फेरि त्रासमा

पहिरो प्रभावित परिवारहरूलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । पहिरोका कारण विस्थापित भएर सडकमा बस्नु परे पनि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि कुनै पहल नगरेको स्थानीय मिनबहादुर तामाङको गुनासो छ ।

पहिरो विस्थापित ४५ परिवारलाई नयाँ घर

गत साउन यता बाढी पहिरोका कारण घरवार गुमाएका बागलुङका ४५ परिवारले नयाँ घर पाउने भएका छन् । वर्षात्का कारण घरमा पूर्णक्षति बेहोरेका ४५ घर परिवारलाई बागलुङ नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने भएको हो ।घरमा पूर्णक्षति बेहोरेका बागलुङ नगर क्षेत्रका ४५ परिवारले १ लाख ५० हजारका दरले अनुदान पाउने छन् । अनुदान व्यवस्थापनको काम नगरपालिकाको […]