मापदण्ड विपरीत सडक खन्दा कैलालीमा पहिरो, विस्थापित तीन सय परिवार फेरि त्रासमा

पहिरो प्रभावित परिवारहरूलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । पहिरोका कारण विस्थापित भएर सडकमा बस्नु परे पनि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि कुनै पहल नगरेको स्थानीय मिनबहादुर तामाङको गुनासो छ ।

सम्बन्धित सामग्री

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम […]

टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित

काठमाडौँ,२६ असोज । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ । बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी […]

बाढीबाट सात सय परिवार विस्थापित

टीकापुर– लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यिमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पुर्‍याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।  बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र […]

‘सुनकोसी–तेस्रो’ : एक हजार छ सय परिवार विस्थापित हुने अनुमान

काभ्रेपलाञ्चोक, १२ भदौ । ‘सुनकोसी–तेस्रो’ (६८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना निर्माण हुँदा यसबाट करिब छ सय १६ परिवार प्रभावित हुने अनुमान गरिएको छ । आयोजनाको अध्ययन प्रतिवेदनअनुसार निर्माणस्थल क्षेत्र काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापका करिब छ सय १६ परिवार विस्थापित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत्गृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी […]

‘सुनकोसी–तेस्रो’ : एक हजार छ सय परिवार विस्थापित हुने अनुमान

‘सुनकोसी–तेस्रो’ (६८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना निर्माण हुँदा यसबाट करिब छ सय १६ परिवार प्रभावित हुने अनुमान गरिएको छ । आयोजनाको अध्ययन प्रतिवेदनअनुसार निर्माणस्थल क्षेत्र काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापका करिब छ सय १६ परिवार विस्थापित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युतगृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्ने अध्ययन

अफगानिस्तानमा डढेलोबाट आठ सयभन्दा धेरै परिवार विस्थापित

काठमाडौँ- अफगानिस्तानमा लागेको डढेलोबाट आठ सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । मुलुकको उत्तरमा रहेको जावजवान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको डढेलोबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि गरेका छन् । विस्थापित परिवारहरु जावजान प्रान्तको राजधानी शिबरघान सहर र छिमेकी बल्ख प्रान्ततर्फ प्रस्थान गरेको […]

कैलालीमा १५ सय परिवार विस्थापित

बेमौसमको भारी वर्षासँगै आएको बाढीले कैलालीको पूर्वी क्षेत्रमा करिब १५ सय परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी उक्त संख्यामा परिवार विस्थापित भएका हुन् ।टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले आंशिक रुपमा भत्किएको घर पनि पुननिर्माण नगरी बस्न नसकिने स्थिति रहेको बताइन् । उनले नगरपालिकाको टोली बाढीमा गाउँ पस्न […]

कैलालीमा १५ सय परिवार विस्थापित

बेमौसमको भारी वर्षासँगै आएको बाढीले कैलालीको पूर्वी क्षेत्रमा करिब १५ सय परिवार विस्थापित भएका छन् ।टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी उक्त संख्यामा परिवारविस्थापित भएका हुन् ।टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले आंशिक रुपमा भत्किएको घर पनि पुननिर्माण नगरी बस्न नसकिने स्थिति रहेको बताइन् । उनले नगरपालिकाको टोली बाढीमा गाउँ पस्न नसकेको हुनाले […]

बाढीले रौतहटमा तीन सय परिवार विस्थापित

लगातार तीन दिन परेको पानीले आएको बाढी र डुबानमा परी रौतहटमा करिब तीन सय परिवार विस्थापित भएको देखिएको छ।...