पहिरो विस्थापित ४५ परिवारलाई नयाँ घर

गत साउन यता बाढी पहिरोका कारण घरवार गुमाएका बागलुङका ४५ परिवारले नयाँ घर पाउने भएका छन् । वर्षात्का कारण घरमा पूर्णक्षति बेहोरेका ४५ घर परिवारलाई बागलुङ नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने भएको हो ।घरमा पूर्णक्षति बेहोरेका बागलुङ नगर क्षेत्रका ४५ परिवारले १ लाख ५० हजारका दरले अनुदान पाउने छन् । अनुदान व्यवस्थापनको काम नगरपालिकाको […]

सम्बन्धित सामग्री

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

२३ असोज, मलेखु । गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् । विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा पर्‍यो । जमिन चिरा पर्‍यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । […]

हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा

काठमाडौं । नवलपरासीको हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा बसिरहेका छन् । दुई वर्षअघि पहिरोका कारण गाउँ नै भासिएपछि नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएका थिए । २०७८ असार २४ गतेको पहिरोले घर, खेतबारी बगाएका उनीहरुलाई गाउँपालिकाले उद्दार गरि सुरक्षित स्थानमा राखे पनि अझै स्थायी बासको टुंगो लाग्न सकेको छैन । विद्यालय […]

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

कास्की, २४ असार । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर […]

चार वर्षदेखि पालमा पहिरो पीडित

मलेखु - तीन वर्षअघि धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा पर्‍यो । जमिन चिरा पर्‍यो । घर र बस्तुभाउ बाँध्ने गोठ पनि भत्किए । विसं २०७६ साउन ५ गते गएको पहिरोमा परी २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापित बारबिसेमा बस्दै आएका छन् । पहिरोबाट विस्थापित भएपछि...

चार वर्षदेखि पालमा पहिरो पीडित

मलेखु - तीन वर्षअघि धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा पर्‍यो । जमिन चिरा पर्‍यो । घर र बस्तुभाउ बाँध्ने गोठ पनि भत्किए । विसं २०७६ साउन ५ गते गएको पहिरोमा परी २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापित बारबिसेमा बस्दै आएका छन् । पहिरोबाट विस्थापित भएपछि...

वडा कार्यालय र टोल विकास समितिले बनाइदिए अस्थायी टहरा

वडा कार्यालय र टोल विकास समितिले बनाइ दिएको अस्थायी टहरामा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पहिरो विस्थापित परिवार । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म पहिरोका कारण नौँ घर विस्थापित भएका छन भने, २३ घर उच्च जोखिममा परेका छन । तस्बिर ः केदार मगर/रासस