काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा एसएसपी गिरी

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् । उनी शुक्रबार काठमाडौं प्रहरीको रुपमा कार्यालयमा हाजिर भएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन। गत कात्तिकमै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गृह मन्त्रालयले सुदीप गिरीलाई जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा भने उल्झन देखिएको थियो । काँग्रेसभित्रको शक्तिकेन

सम्बन्धित सामग्री

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

एसएसपी सिंहलाई कारबाही गर्न सिफारिस

काठमाडौं, ९ चैत्र । वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । चेक फिर्ता गरेको घटनाको छानबिनका लागि गठित डिआईजी राजेशकुमार लाल कर्णको संयोजकत्वको समितिले सिंहलाई कारबाही गर्न सिफारिस गरेको हो । समितिले सिंह काठमाडौं प्रहरी प्रमुख रहेका बेला सिंहले चोरेको आरोप लागेको २ करोड २९ लाख रुपैयाँ भरिएको चेक सम्बन्धित […]

एसएसपी पूजा सिंह डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रवार सिंहलाई डिआइजीमा बढुवाका लागि गृह मन्त्रालयमा सिफारिस पठाएको हो। प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत उनी यसअघि संघीय इकाई गण्डकी प्रदेशको प्रमुख थिइन्।

नेपाल प्रहरीका बहालवाला एसएसपी यादव मृत फेला

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी […] The post नेपाल प्रहरीका बहालवाला एसएसपी यादव मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौं प्रहरी र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख फेरिए

२ पुस, काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले सम्हालेका छन् । गृह मन्त्रालयले १० कात्तिकमा गिरीलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । तर समय अगावै सरुवा गरिएको भन्दै बालुवाटारले सिंहको सरुवा रोकेको थियो । प्रहरी प्रधान […]

अन्ततः दुई महिनापछि काठमाडौंका प्रहरी प्रमुख फेरिए, एसएसपी गिरीले सम्हाल्दै कमान

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयको निर्णय अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंहलाई सरुवा गरिएको छ। एसएसपी  सिंहको ठाउँमा एसएसपी सुदीप गिरीलाई जिम्मेबारी सुम्पिएको छ। 'आजबाट नै काठमाडौं प्रहरी प्रमुख फेरिनु भएको छ। एसएसपी गिरीलाई पठाइएको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने।…

फेरिए काठमाडौं प्रहरी प्रमुख, एसएसपी गिरी आज हाजिर हुने

काठमाडौं- काठमाडौं प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले एसएसपी सुदिप गिरीलाई काठमाडौंको जिम्मेवारी दिएको हो। दुई महिना अघि नै काठमाडौं प्रहरी प्रमुखका रुपमा गिरीको काज सरुवा भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेपछि अशोक सिंह कायमै रहेका थिए। प्रहरीका केन्द्रीय प्रवक्ता बसन्त कुँवरले गिरी शुक्रबार काठमाडौंमा हाजिर हुने बताए। गृह मन्त्रालयले गिरीको पुरानै काज सरुवा कार्यान्वयन भएको […]

काठमाडौं प्रहरी परिसर प्रमुख फेरीए

काठमाडौं, ५ मंसिर । काठमाडौं प्रहरी परिसर प्रमुख फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरी तानिएका हुन् । यसअघि प्रमुखको जिम्मेवारी सम्हालेका काठमाडौं परिसरका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको छ । त्यस्तै, महानगरीय प्रहरी प्रमुख ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुखमा यज्ञ […]

काठमाडौँका एसएसपी सरुवाको निर्णय गुपचुप ?

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई त्यहाँबाट हटाउने निर्णय गरिएको छ । गृह मन्त्रालयले सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा भने उल्झन देखिएको छ ।काँग्रेसभित्रको शक्तिकेन्द्रको स्वार्थ बाझिँदा निर्णय कार्यान्वयनमा समस्या देखिएको गृह प्रशासनका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए । मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई हटाएर गिरीलाई पठाउने निर्णय गरेका थ