काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बसेको हो ।
बैठक आसन्न १४औँ महाधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । बैठकमा क्रियाशील सदस्यता छानबिन समिति, पार्टी समायोजन समिति र पार्टी केन्द्रीय निर्वाचन समितिका पदाधिकारी पनि सहभागी...