काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा गर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा गर्ने बताएका हुन् । आयोग पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) भेट गर्दै मंसिर २ गते प्रदेश र सङ्घको निर्वाचन गर्न मिति प्रस्ताव गरेको हो । आयोगका प्रमुख […]