गाईजात्रामा तेस्रोलिङ्गी समुदायका अधिकारका कुरा, यसरी मनाइयो १८ औं गाईजात्रा पर्व(फोटोफिचर)
नेपालमा गाईजात्रा विभिन्न समुदायले फरक फरक तरिकाले मनाउँदै आफ्नो पहिचान प्रदर्शन गर्ने चलन छ । आफ्नो अधिकारका लागि जनचेतना जगाउँदै आएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रोलिङ्गी/समलिङ्गी) यसबर्ष पनि आफ्ना अधिकारको माग राख्दै गाईजात्रा मनाएका छन् ।
काठमाडौं । काठमाडौं उपत्यका एवं देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन सुरु गरिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शुभारम्भ गरिँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा शुक्रबारका दिन गाई वा मानिसलाई गाईका रुपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा […]
काठमाडौं उपत्यका एवं देशभर नै आजबाट गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी...
२७ साउन, भक्तपुर। यसवर्ष भक्तपुरमा गाईजात्रा पर्व भव्य रुपमा मनाइएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाएको हो । भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ । […]
भैरहवा – हास्यव्यंग्य, ख्यालठट्टा तथा भजन कितर्न सहित मृतात्माको शान्तिको कामना गर्दै भैरहवामा पनि गाईजात्रा पर्व मनाइँएको छ । नेवार समुदायको बसोबास हुँदै आएको स्थानमा यो पर्व मनाइने गरिन्छ । राजा प्रताप मल्ललाई पुत्र शोक परेपछि छोराकी निधनले बिक्षिप्त भएकी महारानीलाई खुसी बनाउन गाईजात्रा पर्बको सुरुवात गरेको इतिहासमा उल्लेख छ । गाईजात्रामा मृतात्माको प्रतीकस्वरुप तहामचा, […]
कविराज नेपाल, पाल्पा । दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यंग्य र ख्यालठट्टा गरी नेवार समुदायको बसोबास रहेको स्थानमा मनाइने यो गाईजात्रा (साँपारु) पर्व मनाउन त मनाइयो तर केवल औपचारिकतामा मात्रै । यसपटक कोरोना महामारीका कारण बाध्य भएर घर–परिवारका व्यक्तिहरु मात्र जम्मा भएर तानसेनमा गाईजात्रा मनाइएको थियो । विगत लामो समयदेखि जात्राको रौनकमा दुई वर्षयता […]
७ भदौ, डोटी । गत वर्ष कोरोना संक्रमणका कारण औपचारिकतामा मात्रै मनाइएको गाईजात्रा यस वर्ष भने डोटीमा धुमधामसँग मनाइएको छ । जिल्ला सदरमुकाम सिलगढीमा विगतका वर्ष झैं यस वर्ष गाईजात्रा मनाइएको हो । गत वर्षको गाईजात्रादेखि यस गाईजात्राको अवधिमा मृत्यु भएका नेवार समुदायका व्यक्तिहरुको सम्झनामा सोमबार एक रड र दुई टारीटाई (निगालोको फ्रेममा कपडाको पुलता) […]
काठमाडौँ– काठमाडौँ उपत्यका लगायत मुलुकभरका नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा मानिसलाई गाईको रुपमा सिँगारेर गाईजात्रा पर्व मनाएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको भए पनि […]
हेटौंडा, (नेस) । परम्परागत् सांस्कृतिक पर्व गाईजात्रा हेटौंडामा मनाइएको छ । सोमबार विहान हेटौंडा–२ मा रहेको कृष्ण मन्दिरबाट शुरु भएको गाईजात्रा हेटौंडा बजार हुँदै हेटाैडा–१०, बसपार्कमा अन्त्य गरिएको थियो । नेवार समुदायले पिपलबोटबाट सुरु भएको जात्रा संगमचोक हुँदै कान्तिराजपथ, बुद्धचोक, सिमाचोक–टीसीएन र सानो भुटनदेवी मन्दिरमा पुगेर गाईजात्रा समापन गरेको नेवाः सांस्कृतिक पुचः अध्यक्ष विष्णुगोपाल महर्जनले […]
दाङ – कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएका गाईजात्रा दाङमा यसपालि स्वास्थ्य सुरक्षाकाबीच छोट्याएर मनाइएको छ । घोराही उपमहानगरपालिका वडा १५ काठेकोहलमा रहेको भीमसेन मन्दिरमा नाचगान गरेर गाईजात्रा मनाइएको हो ।
वर्षभरि नेवार समुदायमा दिवङ्गत भएकाहरूको घर–घरबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरूप गाईजात्रा निकाल्ने प्रचलन रहेको छ ।
राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि भाव विह्वल भएकि रानीलाई मनाउन यस प्रकारको जात्रा निक...