काठमाडौँ– काठमाडौँ उपत्यका लगायत मुलुकभरका नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा मानिसलाई गाईको रुपमा सिँगारेर गाईजात्रा पर्व मनाएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको भए पनि […]