काठमाडौं । काठमाडौं उपत्यका एवं देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन सुरु गरिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शुभारम्भ गरिँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा शुक्रबारका दिन गाई वा मानिसलाई गाईका रुपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा […]