गाईजात्रा : टोखामा ५८ दिवङ्गतको सम्झना गरी मनाइयो

धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टोखामा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ।

सम्बन्धित सामग्री

गाईजात्रामा दिवंगत आफन्तको सम्झना

४ भदौ, काठमाडौं । दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि मनाइने गाईजात्रा सुरु भएको छ । भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व आजदेखि सुरु भएको हो । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका …

गाईजात्रा संस्कृति : दिवंगत आफन्तको सम्झना

एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व काभ्रेपलाञ्चोकका नेवार समुदायले मनाउँदैछन् । विशेषगरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिनअर्थात् आज मनाइँदैछ ।

१० तस्बिरमा हेरौं गाईजात्रा मनाउन बसन्तपुर पुग्नेहरु

काठमाडौँ- आज देशभर गाईजात्रा पर्व मनाईंदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदै छ। यो पर्व नेवार समुदाय बसोबास भएका ठाउँमा मनाइने विशेष पर्व हो। वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने […]

बिहानैदेखि भक्तपुरमा गाईजात्रा सुरु

काठमाडौँ । भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ।  दिवङ्गत आफन्तको सम्झना […]

दाङमा छोट्याएर मनाइयो गाईजात्रा

दाङ – कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएका गाईजात्रा दाङमा यसपालि स्वास्थ्य सुरक्षाकाबीच छोट्याएर मनाइएको छ । घोराही उपमहानगरपालिका वडा १५ काठेकोहलमा रहेको  भीमसेन मन्दिरमा नाचगान गरेर गाईजात्रा मनाइएको हो ।  वर्षभरि नेवार समुदायमा दिवङ्गत भएकाहरूको घर–घरबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरूप गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि भाव विह्वल भएकि रानीलाई मनाउन यस प्रकारको जात्रा निक...

भक्तपुरमा सात दिन सम्म चल्ने गाईजात्रा आजबाट शुरु

भक्तपुर । विहान सवेरै भक्तपुरको तलेजुबाट तलेजुको गाई अर्थात ताहाचा निकालेपछि भक्तपुरमा विधिवत रुपमा गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । सात दिन सम्म चल्ने सापारु जहिले पनि तलेजुबाट नै निकालेर थालनी गरिदै आएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि […] The post भक्तपुरमा सात दिन सम्म चल्ने गाईजात्रा आजबाट शुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सल्यानमा गाईजात्रा (फोटो फिचर)

सल्यान : दिवंगत आफन्तको सम्झना गर्दै सल्यानका नेवार समुदायले गाईजात्रा मनाएका छन्। एक वर्षभित्र दिवंगत भएका आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउनुका साथै अन्न तथा द्रव्य दान गरिन्छ।गत वर्ष कोरोना महामारीका कारण जात्रा निकाल्न नपाइए पनि यो वर्ष सामूहिक रुपमा जात्रा निकालिएको स्थानीय मौसमदास श्रेष्ठले बताए। यद्यपि‚ विगतका वर्षहरुभन्दा यो वर्ष निकै कम मात्र सहभागी भएका थिए।राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको मानिन्छ। राजा प्रताप मल्लको छोरा

पोखरामा यसरी मनाइयो गाईजात्रा :: Pahilopost.com

राजु आचार्य- पोखरा: वर्ष दिन भित्र दिवङ्गत  आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि यो पर्व मनाउने गरिन्छ। गाईजात्रा पर्व नेवारहरूको मौलिक पर्व भएपनि पोखरामा सबै जातिहरूको उलेख्य सहभागिता रह्यो l पोखरामा पनि गाईजात्रा पर्वमा गाई, तायमाचा तथा रामायण निकालेर यो पर्व मनाइएको  छl पोखरा-१३ गौंडाकोमुख  स्थित श्री बाल गोपाल

गाईजात्रा: मृतक आफन्तको सम्झना - BBC नेपाली

काठमाण्डू उपत्यका लगायत देशका विभिन्न भागमा मनाइएको गाईजात्रा पर्वका केही झलक।

इलाममा यसरी मनाइयो गाईजात्रा

इलाम साउन २४ – दिवङ्गत भएका आफन्तको सम्झना तथा मन शान्तिका लागि मङ्गलबार इलाममा गाईजात्रा पर्व मनाइएको छ । पुरुषलाई महिलाको पहिरन लगाइ दिएर गाईक...