भैरहवामा पनि गाईजात्रा पर्व मनाइयो

भैरहवा – हास्यव्यंग्य, ख्यालठट्टा तथा भजन कितर्न सहित मृतात्माको शान्तिको कामना गर्दै भैरहवामा पनि गाईजात्रा पर्व मनाइँएको छ । नेवार समुदायको बसोबास हुँदै आएको स्थानमा यो पर्व मनाइने गरिन्छ । राजा प्रताप मल्ललाई पुत्र शोक परेपछि छोराकी निधनले बिक्षिप्त भएकी महारानीलाई खुसी बनाउन गाईजात्रा पर्बको सुरुवात गरेको इतिहासमा उल्लेख छ । गाईजात्रामा मृतात्माको प्रतीकस्वरुप तहामचा, […]