भारतसँगको सम्बन्ध हाम्रा लागि अवसर हो, समस्या होइन : सांसद रामचन्द्र राई

काठमाडौं : नेकपा एमालेका सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको सम्बन्ध नेपालका लागि अवसर भएको बताएका छन्।बिहीबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन्। उनले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताए। उनले भारतसँगको सम्बन्धलाई अवसरमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताए। सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री स

सम्बन्धित सामग्री

धर्मसन्तान ग्रहण गर्ने कानुनको समस्या समाधान गर्न सांसद डाँगीको माग

रास्वपाकी सांसद निशा डाँगीले धर्मसन्तान ग्रहण गर्ने कानुनको समस्या समाधान गर्न माग गरेकी छन् ।

कञ्चनपुरका आरक्षपीडितका समस्या समाधान गर्न सांसद तामाङको माग

एमाले सांसद तारालामा तामाङले कञ्चनपुरका आरक्षपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट ०५८ सालमा विस्तापित पीडितहरू पुनस्र्थापना र क्षतिपूर्ति माग्दै दुई महिनादेखि काठमाडौंमा भौतारिरहेका वेला...

मुआब्जा समस्या सुल्झाउन विशिष्टीकृत संरचना बनाऔँ : सांसद गौतम

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने माग गरेकी छन्।आइतवार सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजना मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ती समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने माग गरेकी हुन्। उनले रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताइन्

सांसद पौडेलको प्रश्न – मिटरब्याज पीडितको समस्या समाधानबारे के भईरहेको छ ?

काठमाडौं । राष्ट्रिय सभाका नेकपा (एमाले)की सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भईरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाई छ । सोमबार […]

हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सांसद पौडेको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भिर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गर्नुभएको हो । कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर […]

त्रिविको समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नुपर्छः कांग्रेस सांसद प्रधान

काठमाडौँ – नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले त्रिभुवन विश्वविद्यालयको समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन्। आइतबारको प्रतिनिधि सभाको पहिलो बैठकमा समय माग गरी बोल्दै सांसद प्रधानले त्रिभुवन विश्वविद्यालयको समस्याको राजनीतिक तहबाट समाधान खोज्नुपर्ने बताएका हुन्। उनले विश्वविद्यालयका पदाधिकारीहरु राजनीतिक आस्थाका आधारमा नियुक्त हुने र राजनीतिक पूर्वाग्रह राखेर काम गर्न खोज्दा समस्या देखिएको बताए। […]

अहिलेको निर्वाचन प्रणालीमा समस्या छ : सांसद पहाडी

काठमाडौं । नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताउनुभएको हो । उहाँले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताउनुभयो । उहाँले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने […]

अहिलेको निर्वाचन प्रणालीमै समस्या छः सांसद पहाडी

काठमाडौँ – नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महँगो रहेको बताए। उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए। निर्वाचन प्रणाली महँगो भएकोले पुरुष सांसदहरु पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहेको […]