काठमाडौं । नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताउनुभएको हो । उहाँले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताउनुभयो । उहाँले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने […]