मुआब्जा समस्या सुल्झाउन विशिष्टीकृत संरचना बनाऔँ : सांसद गौतम

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने माग गरेकी छन्।आइतवार सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजना मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ती समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने माग गरेकी हुन्। उनले रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताइन्

सम्बन्धित सामग्री

अपर तामाकोशीको विद्युत प्रशारण लाइन समस्याको समाधान होस् : सांसद गौतम

गौतमले लामो समयदेखि स्थानीयवासीले यो समस्या समाधान गर्न आन्दोलन गरिरहे पनि सरकारले बेवास्ता गरेको भन्दै

स्थानीय सरकार लगाम बिनाका घोडाजस्ता भए : कांग्रेस सांसद गौतम

१० असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्थानीय सरकार प्रतिपक्ष विहीन हुँदा समस्या भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्थानीय सरकारलाई नियन्त्रण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने सांसद गैतमको प्रस्ताव छ । ‘हामीले कल्पना गरेको भन्दा बाहिरको परिस्थिति मैले स्थानीयस्तरमा देखेको छु । स्थानीय सरकारलाई जवाफदेही बनाउन […]

मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाऔँ : सांसद गौतम

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छन् । आइतबार सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरू मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ति समस्याहरूलाई समाधान गर्न व...