भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या सधैँ बोक्ने होइन, तत्काल निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा

नेपालगञ्ज, १० माघ। रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उनी भन्छन्, “व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन् । सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन् । बरु उनीहरूलाई नयाँ […]

सम्बन्धित सामग्री

जनताको जीवनस्तर उकास्ने गरी बजेट बनाउनुपर्छः सांसद विश्वकर्मा

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का छविलाल विश्वकर्माले जनताको जीवनस्तर उकास्न प्रभावकारी योजनालाई अगाडि बढाउने गरी बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उनले जनताकेन्द्रित भएर बजेट ल्याउनुपर्ने सुझाव दिए । “नेपालमा आत्मनिर्भर […]

जातीय विभेद कम नहुनु दुःखद्: सांसद विश्वकर्मा

सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ। जातीय विभेदका घटना पटकपटक संसदमा उठाए पनि खासै सम्बोधन हुन नसकेको उनीसँग तितो अनुभव छ।...

महाभियोग सिफारिस समितिको आजको बयानबारे सांसद विश्वकर्मा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरको महाभियोग सिफारिस समितिले बयानका लागि बनाएको विधि परिमार्जन गरेको छ ।आइतबार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकाले सुरुमा बयान लिने र अन्तिममा एकैपटक आधिकाकरिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । समितिले आज प्रधानन्यायाधीश जबरासँग तेस्रो दनको बयान लिएको छ । आजको बैठकमा एक घण्टामा […]

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे सांसद विश्वकर्मा

नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन् ।प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको बताएका हुन् । उनले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको बताए । […]

जबराले गाेलमटाेल जवाफ दिनुभयाे : कांग्रेस सांसद विश्वकर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले महाअभियाेग सिफारिस समितिकाे बैठकमा गाेलमटाेल जवाफ दिएकाे बताउनुभएकाे छ ।  आज बुधवार समितिकाे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद विश्वकर्माले सुरुको दिन भएर लामो समय लागेको र आउँदा दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद्लाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त बुझेन र महाअभियोग प्रस्ताव दर्ता भयाे । महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त बुझेन र प्र...

प्रधानन्यायाधीश जबरा सीमा बाहिर गए : सांसद विश्वकर्मा

१५ भदौ, काठमाडौं । नेपाली का‌ंग्रेसका नेता मीन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर गएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले महाअभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै सांसद विश्वकर्माले सीमा बाहिर गएको बताएका हुन् । ‘उहाँले […]

नागरिकता दिने कुरालाई दल र निर्वाचनसँग नजोडौं–सांसद विश्वकर्मा

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतीकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्। ०६३ सालको अन्तरिम संविधान, ०७२ सालको संविधान,  र केपी ओली...

तथ्याङ्कका कारण देश अधोगतितर्फ गएको हुनसक्छ : सांसद विश्वकर्मा

मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले सबै क्षेत्रका तथ्याङ्कलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनुभयो ।

गलत तथ्यांकले देश अधोगतितर्फ जाँदैछ : सांसद विश्वकर्मा

नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा पस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन् । उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए । सांसद विश्वकर्माले राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताए । उनले सामाजिक बनावटलाई

मूल्य वृद्धिले जिवनयापनमा असर पर्न थाल्याे: सांसद विश्वकर्मा

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महङ्गीका कारण जनता आक्रान्त भएको बताए। उनले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मुल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए।...