होटलको नक्कली बिल बनाइ भुक्तानी दिएको अभियोगमा चारविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होटलको नक्कली बिल बनाइ भुक्तानी दिएको अभियोगमा चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढासहित ४ जनाले गैरकानूनी रुपमा होटलको बिल बनाई नगरपालिकाबाट भुक्तानी लिएको अभिायेगमा आयोगले मुद्दा दायर गरेको हो। २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन […]

सम्बन्धित सामग्री

सडक नै नबनाई भ्रष्टाचार : ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियारद्वारा जनप्रतिनिधि, प्रमुख कार्यकारी अधिकृतसहित ११ विरुद्ध विशेषमा मुद्दा दायर पुनर्निर्माण प्राधिकरणबाट निर्मित सडक उपभोक्ता समितिबाट बनाएको भनी नक्कली बिल र प्रतिवेदन तयार गरेर रकम भुक्तानी लिने जनप्रतिनिधि र कर्मचारी प्रमुखसहित...

सुर्खेतको पञ्चपुरीका पूर्वनगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको अभियोग

काठमडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्यमशीलता परियोजनामा नक्कली बिल भरपाई र कागजातका भुक्तानी दिएको अभियोगमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख, प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ । नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापा, तत्कालीन प्रमुख प्रशासकीय अध...

कामै नगरी भुक्तानी लिने गैरसरकारी संस्थाका प्रमुखलाई भ्रष्टाचार मुद्दा

काठमाडौं– जनचेतनामूलक कार्यक्रम नै नगरीकन नक्कली बिलका आधारमा भुक्तानी लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा गैरसरकारी संस्थाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रौतहट जिल्लामा कार्यरत सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसहितले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार २ सय ४...