काठमाडौं– जनचेतनामूलक कार्यक्रम नै नगरीकन नक्कली बिलका आधारमा भुक्तानी लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा गैरसरकारी संस्थाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रौतहट जिल्लामा कार्यरत सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसहितले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार २ सय ४...