काठमडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्यमशीलता परियोजनामा नक्कली बिल भरपाई र कागजातका भुक्तानी दिएको अभियोगमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख, प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ ।
नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापा, तत्कालीन प्रमुख प्रशासकीय अध...