काठमाडौँ । श्रीमतीलाई करारमा जागिर खुवाउनेदेखि नक्कली बिल बनाएर भुक्तानी लिनेसम्मका अनियमितता गर्ने उच्च अदालतका तत्कालीन रजिस्ट्रार रण बहादुर कटुवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । चार लाख ९८ हजार ९९५ बिगो कायम गरी आयोगले बिहीबार उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरुपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेट […]