सडक नै नबनाई भ्रष्टाचार : ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियारद्वारा जनप्रतिनिधि, प्रमुख कार्यकारी अधिकृतसहित ११ विरुद्ध विशेषमा मुद्दा दायर
पुनर्निर्माण प्राधिकरणबाट निर्मित सडक उपभोक्ता समितिबाट बनाएको भनी नक्कली बिल र प्रतिवेदन तयार गरेर रकम भुक्तानी लिने जनप्रतिनिधि र कर्मचारी प्रमुखसहित...