काठमाडौँः सांसद विकास कोषको रकम हिनामिनाको अभियोगमा अख्तियारले जिल्ला विकास समिति सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कोषको रकम तोकिएभन्दा कम काम गरी नक्कली बिल भरपाई बनाई हिनामिना गरेको आरोप अख्तियारको छ।
विद्युतको पोल विस्तारका लागि छुट्ट्याइएको कोषको दश लाख र