आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले घटेको छ। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अंकले घटेर २८ सय १५ अंकमा आइपुगेको छ। यसक्रममा आज १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ।

सम्बन्धित सामग्री

सेयर बजारमा उत्साह, कारोबार रकम ५ अर्ब बढी

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। सेयर बजार परिसूचक नेप्से १८.०९ अंकले वृद्धि हुँदा २१४३.९३ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार बजारमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सेयर बजार बढ्यो, कारोेबार रकम ४ अर्ब बढी

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ। आजको दिन नेप्से परिसूचक १७.२४ अंकले वृद्धि हुँदा २०४६.२६ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। यसैगरि बजारमा १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

काठमाडौं। लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार करेक्सन आएको छ। बुधबार नेप्से ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा पुगेको छ। बुधबार ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले बढेको दिन नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। जसमध्ये छ वटा कम्पनीको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशत र तीन कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको मूल्यवृद्धि भएको छ। आज नेप्से परिसूचक १.२५ अंकले बढ्दा १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएर तीन करोड तीन लाख कित्ता सेयर किनबेच भएको छ।

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य गिरावट आएको छ। आज बुधबार नेप्से परिसूचक ४.१३ अंकले घटेको हो। बजारमा सामान्य गिरावटसँगै परिसूचक २८ सय २३ अंकमा आएर बन्द भएको छ। यस क्रममा आज ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भई एक करोड ६२ लाख कित्ता सेयर किनबेच भएको छ।

सेयर बजारमा फर्कियो उत्साह

काठमाडौं। पछिल्लो समय निरन्तर घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने बढेको छ। गत साताभर ६२ अंकले घटेको सेयर बजार परिसूचक आज २७ अंकले बढेको हो। यस क्रममा ७ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भई २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ।

सेयर बजारमा ७१ अंकको गिरावट

काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७१ अंकको गिरावट आएको छ। कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से बन्द हुँदासम्म घटेर २८ सय ३४ अंकमा आइपुगेर बन्द भएको छ। यस क्रममा आज नेप्सेमा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै आज २ करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ।

सेयर बजार परिसूचक ३ हजार माथि

सेयर बजार परिसूचक (नेप्से)ले मनोबैज्ञानिक बिन्दु ३ हजार पार गरेको छ । साताको दोस्रो दिन सोमबार बजार नयाँ कीर्तिमान कायम गर्दैै आइतबारभन्दा ४२.७२ अंकले बढेर ३०२५.८२ अंकमा बन्द भएको छ ।सोमबार २२१ कम्पनीका ३ करोड ५० लाख कित्ता सेयर किनबेच भई १८ अर्व ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम […]

सेयर बजार ५५ अंकले बढ्यो

काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५ अंकले बढेको छ। घटेर कारोबार सुरु भए पनि बन्द हुने समयमा उत्साहजनक रूपले बढ्दै परिसूचक २८ सय २७ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज ११ अर्ब ३५ करोड रूपैयाँबराबरको २ करोड २६ लाख कित्ता सेयर किनबेच भएको छ।

सेयर बजारमा ११ अंकको गिरावट

काठमाडौं। आज मंगलबार सेयर बजार ११ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ अंकले घट्दै २,७७१ अंकमा आइपुगेको छ। यस क्रममा आज ८ अर्ब ५९ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, आज १ करोड ९७ लाख कित्ता सेयर किनबेच भएको छ। आज कारोबार भएका १३ मध्ये तीन समूह मात्र बढेका छन्।