सेयर बजार परिसूचक (नेप्से)ले मनोबैज्ञानिक बिन्दु ३ हजार पार गरेको छ । साताको दोस्रो दिन सोमबार बजार नयाँ कीर्तिमान कायम गर्दैै आइतबारभन्दा ४२.७२ अंकले बढेर ३०२५.८२ अंकमा बन्द भएको छ ।सोमबार २२१ कम्पनीका ३ करोड ५० लाख कित्ता सेयर किनबेच भई १८ अर्व ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम […]