वर्षासँगै बिग्रन थाले सडक, कष्टकर बन्दै यात्रा

उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडा लगायतका विभिन्न वडाका स्थानीय सडकहरु वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।...

सम्बन्धित सामग्री

पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती

धरान– छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् । उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–८ जोड्ने चुहारस्थित दूधकोशी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र भएपछि बिरामीलाई समयमा अस्पताल पुर्‍याउन, स्थानीय उत्पादनलाई बजार  पुर्‍याउन  कठिन भएको स्थानीयको गुनासो छ ।  स्थानीय […]

स्तरोन्नति नहुँदा कर्णाली राजमार्गको यात्रा पीडादायी बन्दै

कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि जुम्ला सम्मको २ सय ३२ किलोमिटर सडक सञ्चालनपछि यस क्षेत्रका बासिन्दाको जीवनस्तर बदलिँदै गएको छ। विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी राजमार्गबाट मुगु जिल्लामा यातायात सञ्चालन भएपछि सहज आवतजावत र

चिनियाँ कम्पनीकाे लापरवाहीले सडक निर्माणमा ढिलाइ

काठमाडाैँ । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले समयमा सडक निर्माणको काम सम्पन्न गर्न नसक्दा यात्रु तथा चालकहरुले सास्ती खेप्न बाध्य भएका छन् । नेपाल सरकारले सडक निर्माण सम्पन्न गर्न दिएको समयावधि गुज्रिसक्दासमेत निर्माणमा चासो नदिँदा दैनिक यात्रा कष्टकर बन्दै गएको छ । नेपाल सरकारले चिनियाँ स्टेट कम्पनीलाई निर्माणको जिम्मा दिएको नारायणगढ–बुटवल सडकखण्ड […]

खेतीपाती रूपान्तरणको यात्रा

जलवायु परिवर्तन र वातावरण प्रदूषणका कारण बहुसंख्यकको जीवनमा संकट गहिरिँदै छ । यसले समग्र जीवनपद्धति थप जोखिमपूर्ण र असुरक्षित बनाइरहेको छ । सबैभन्दा बढी खेतीपातीमा आश्रित विपन्न समुदाय संकटको भुमरीमा छन् । उनीहरूको जीवन दिनदिनै कष्टकर बन्दै गइरहेको छ । सँगै खेतीपातीमा कृत्रिम रसायन र घातक विषका कारण माटो र मानव स्वास्थ्यमा समेत ठूलो संकट छ ।

कष्टकर बन्दै राजधानीको यात्रा (फोटोफिचर)

देशको राजधानी काठमाडौंमा दिन प्रतिदिन यात्रा कष्टकर बन्दैछ। यहाँका सडकमा गुड्ने सार्वजनिक यातायातमा अत्याधिक भीड लाग्ने गर्छ। जनघनत्वको चाप र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नसक्दा काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज...

कष्टकर बन्दै राजधानीको यात्रा (फोटोफिचर)

देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ । यहाँको सडकमा गुड्ने सार्वजनिक यातायातमा अत्याधिक भीड लाग्ने गर्छ । संघीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित गर्न नसक्नुले पनि काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज छैन ।सार्वजनिक यातायात अव्यवस्थित र असुरक्षित छँदैछ छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिँदैन । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव

घोराही-तुलसीपुर सडकमा सास्ती : मर्मत पनि भएन, विस्तार पनि सकिएन

१२ पुस, दाङ । दाङको मुख्य सडकखण्ड घोराही-तुलसीपुरको चार लेन सडक निर्माण कार्यमा भएको ढिलाइले दैनिक यात्रा कष्टकर बनेको छ । सडक निर्माण कार्यको ढिलाइले घोराही-तुलसीपुर यात्रा सकस र जोखिमपूर्ण बन्दै गएको छ । यात्रा सहज होस् भनेर लमही-तुलसीपुर सडकलाई चार लेन बनाउने गरी पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडक विस्तार सुरु गरिएको थियो […]

पहिरोका कारण नागढुङ्गा-नौबिसे सडक खण्डकाे यात्रा कष्टकर बन्दै

काठमाण्डाै - ठाउँठाउँमा पहिरो गएकाले नागढुङ्गा-नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्न थालेको छ । बर्खा लागेसँगै ठाउँठाउँमा पहिरो जाँदा सडक खण्ड अस्तव्यस्त बनेको छ । सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि हेभी र ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ । यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि अहिले पहिरोका कारण सडक फेरि साँघुरिएको छ । यसले गर्दा एउटा गाडी बिग्रिए पनि यात्रु लामो जाममा बस्नु पर्ने बाध्यता छ । यसले गर्दा नागढुङ्गा-नौबिसेको २० मिनेटको सड...

हत्केलामा ज्यान राखी यात्रा

सिद्धिचरण राजमार्गको यात्रा जोखिम र कष्टकर बन्दै गएको छ । जीर्ण सडक मर्मत र स्तरोन्नति हुन नसक्दा दुर्घटनामा बर्षेनी दर्जनभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । २०७३ मंसिर २४ गते घुर्मीबाट कटारी लागि आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो ।

बल्ल असनले सास फेर्न पायो …

२ माघ, काठमाडौं । असनको मौलिक परिचय छ 'नुनदेखि सुनसम्म पाइने बजार ।' साँघुरो बाटोमा खचाखच मानिसकाबीच सवारी साधन हर्न बजाउँदै आउँदा असन यात्रा कष्टकर बन्दै आएको थियो । तर, मंगलबारबाट एक हदसम्म असन 'असन' भएको छ । काठमाडौं महानगरपालिका र ट्राफि्रक प्रहरीको सहकार्यमा मंगलबारबाट असनमा चार पांग्रे सवारीलाई प्रवेशमा रोक …