देशको राजधानी काठमाडौंमा दिन प्रतिदिन यात्रा कष्टकर बन्दैछ। यहाँका सडकमा गुड्ने सार्वजनिक यातायातमा अत्याधिक भीड लाग्ने गर्छ। जनघनत्वको चाप र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नसक्दा काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज...
इलाम । सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने आशा बोकेका जनता बर्खाको समयमा लथालिंग बनेका सडक अहिलेसम्म मर्मत नभएपछि निराश बन्न थालेका छन् । बर्खाभरि बिग्रिएका सडक चाडबाडको समयमा समेत स्थानीय तहले मर्मत नगरेपछि यातायात सञ्चालनमा समस्या भएको छ । अधिकांश ठाउँमा सडक भताभुंग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या छ । गाउँ […]
The post चाडबाडमा मर्मतसम्म भएनन् ग्रामीण सडक, यात्रा कष्टकर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
धादिङ । संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराज मार्गको नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेको छ । नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको छ । दसैँ तिहार नजिकिँदै जाँदै व्यस्तता बढ्ने यो सडकको मर्मत हुन सकेको छैन । जसका कारण सवारी साधन लामो […]
ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरूपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पु¥याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ । पहिले पहिले घरसम्म नै विद्यालयको बस आउने गरेकामा प्याङगाउँ–चापागाउँ सडक ढलान भइरहँदा हाल चापागाउँ प्रहरी चौकीसम्म मात्रै बस सञ्चालन हुन्छ ।एकातिर सानो छोरा एक्लै हिँड्न नसक्ने र अर्कातिर गह्रौँ झोलाका कारण पु¥याउन र लिन जानुपरेको […]
काठमाण्डाै - मुग्लिन हुँदै चल्ने गाडीको यात्रा कष्टकर भएको छ । मुग्लिन–नारायणगढ र मुग्लिन –नौबिसे सडक खण्डमा लामो जामका कारण यात्रु मर्कामा परेका छन् ।
अस्ति बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाएपछि जाममा परेका गाडी चल्न थालेका छन् । तर लामो समयसम्म धेरै गाडी एकैपटक रोकिँदा र पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् ।
लामो जामका कारण यात्रुको बिचल्ली भएको बुटवलबाट काठमाण्डौ आउँदै गरेका राजेश सुनारले गुनासो गर्नुभयो । लामो जामका कारण विशेषगरी बिर...
देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ । यहाँको सडकमा गुड्ने सार्वजनिक यातायातमा अत्याधिक भीड लाग्ने गर्छ । संघीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित गर्न नसक्नुले पनि काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज छैन ।सार्वजनिक यातायात अव्यवस्थित र असुरक्षित छँदैछ छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिँदैन । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव
काठमाडौं : देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ। यहाँको सार्वजनिक यातयातमा अत्याधिक भीड लाग्ने गर्छ।
सार्वजनिक यातयात अव्यवस्थित र असुरक्षित छँदैछ छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिँदैन। काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर…
काठमाडौं : देशको संघीय राजधानी काठमाडौंको यात्रा दिनप्रतिदिन कष्टकर बनिरहेको छ। बढ्दो जनघनत्वका कारण न त सडक पेटीको (पैदल) यात्रा सुरक्षित छ, न त सार्वजनिक यातायातको यात्रा नै।सार्वजनिक सवारीसाधनमा यात्रुले आरामले बस चढ्न र गन्तव्यमा पुग्नसक्ने अवस्था छैन। पर्याप्त गाडी नहुँदा यात्रु कोचिएर र झुण्डिएर यात्रा गर्न बाध्य छन्। उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा समयमै गन्तव्यमा पुग्न सकिँदैन।यात्रु कोचेर सार्वजनिक बस चलाएबापत सार्वजनिक यातायातले दण्डित हुन
काठमाण्डाै - ठाउँठाउँमा पहिरो गएकाले नागढुङ्गा-नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्न थालेको छ ।
बर्खा लागेसँगै ठाउँठाउँमा पहिरो जाँदा सडक खण्ड अस्तव्यस्त बनेको छ । सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि हेभी र ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ ।
यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि अहिले पहिरोका कारण सडक फेरि साँघुरिएको छ । यसले गर्दा एउटा गाडी बिग्रिए पनि यात्रु लामो जाममा बस्नु पर्ने बाध्यता छ । यसले गर्दा नागढुङ्गा-नौबिसेको २० मिनेटको सड...