श्रीलंकाली सेनाले अस्ट्रेलिया भाग्दै गरेका ५१ व्यक्ति समात्यो

कोलम्बो : श्रीलंकाली नौसेनाले अवैध रूपमा समुद्री मार्ग हुँदै अस्ट्रेलिया जान थालेका ५१ जनालाई आइतबार पक्राउ गरेको छ। श्रीलंकामा देखिएको आर्थिक संकटका कारण अत्यधिक व्यक्ति देश छोडेर जाने प्रयास गरिरहेका छन्।नौसेनाले अवैध रूपमा देश छाड्न खोज्ने व्यक्तिलाई पक्राउ गरेको पछिल्लो एक सातामा यो चौथो घटना हो। श्रीलंकाली नौसेनाका अनुसार देश छाड्ने प्रयास गर्ने सबै समुद्री माछा मार्ने डुङ्गामा थिए। उनीहरू ट्रिङ्कोमाली बन्दरगाहबाट प्रस्थान गरेका थिए। डुङ्गा नियन्त्रणमा लिएपछि सबैलाई पक्राउ गरिएको

सम्बन्धित सामग्री

अस्ट्रेलिया सरकारले किन रद्द गर्‍यो गायिका समीक्षा अधिकारीको भिसा?

काठमाडौं- तीज कार्यक्रममा लागि अस्ट्रेलिया जान लागेकी गायिका समीक्षा अधिकारीको भिसा अस्ट्रेलिया सरकारले रद्द गरिदिएको छ। तीज कार्यक्रममा लागि अस्ट्रेलिया जाने तयारीमा रहेकी अधिकारीको भिसा के कारणले गर्दा रद्द भयो, स्पष्ट नभए पनि उनले अघिल्लोपटक लगेकी केयर टेकरका कारण रद्द भएको बुझिएको छ।  उनी गत बर्ष सिड्नी जाँदा केयर टेकरका लागि भन्दै दिदीलाई पनि लिएर […]

पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् । उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । दुई दिनअघि मात्रै फरवार्ड दिपकसिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए ।

मनाङ मर्स्याङ्दीका प्रशिक्षक विष्णु गुरुङ पनि अस्ट्रेलिया जाँदै

२३ साउन, काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीका प्रमुख प्रशिक्षक विष्ण गुरुङ अस्ट्रेलिया जाने भएका छन् । फुटबल खेलाडी अस्ट्रेलिया पलायन भइरहकोमा विदेशिने उनी पहिलो प्रशिक्षक हुन् । आज मंगलबार राति अस्ट्रेलिया जाने उनले सिड्नीमा अवस्थित फेवा एफसीमा प्रशिक्षण दिने बताए । ‘अहिले चिफ गेष्टको रुपमा जान लागेको हो । पछि उतै टिमलाई प्रशिक्षण […]

रोग पहिचान गर्न मौरी अस्ट्रेलिया पठाइयो

चितवन, सलार्ही दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट नमुना संकलन गरेर रोग पहिचान गर्न अस्ट्रेलिया पठाइएको हो।...

अस्ट्रेलिया र ट्युनिसिया भिड्दै

काठमाडौं :  विश्वकप फुटबलमा ट्युनिसिया र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदै छ। समूह ‘डी’ अन्तर्गत दिउँसो ३:४५ मा हुने खेलका लागि दुबै टिम निश्चित जितको लक्ष्यमा रहेका छन्। अस्ट्रेलिया पहिलो जितको खोजीमा रहँदा ट्युनिसिया ३ अंक जोड्दै नकआउट दाबेदारी कायम राख्न चाहन्छ।ट्युनिसिया पहिलो खेलमा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेकाले अस्ट्रेलियाविरुद्व उत्साहि छ। कम्तीमा अस्ट्रेलियालाई हराएर समूहबाट नकआउटको बलियो दाबेदारी दिने प्रयास गर्ने छ। अस्ट्रेलिया भने पहिलो खेलमा फ्

निर्णायक खेलमा भारत र अस्ट्रेलिया भिड्दै

३ खेलको टी-२० सिरिजको निर्णायक खेलमा भारत र अस्ट्रेलिया आइतबार साँझ ७ः३० प्रतिस्पर्धा गर्दै छन्।सिरिज १-१ को अवस्थामा रहेकाले हैदराबादमा जित निकाल्ने टिमले सिरिज कब्जा गर्नेछ। भारतीय भूमिमा अस्ट्रेलिया निरन्तर हाबी हुँदै आएकाले भारत यो पटक अस्ट्रेलियाको रवाफ तोड्न चाहन्छ।पछिल्लो पटक भारतले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध सिरिज जितेयता सिरिज जित्न सकेको छैन। त्यसपछि २०१७ मा भएको टी-२० सिरिज १-१ को बराबरीमा सकियो। पछिल्लो पटक सन् २०१९ मा भएको टी-२० सिरिजमा अस्ट्रेलिया २-० ले विजयी भएको थि

अस्ट्रेलिया प्रिमियर हुँदै ‘नालापानी’

ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को अस्ट्रेलियामा ग्राण्ड प्रिमियर गरिने भएको छ । तिहारको अवसर पारेर कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमिएर गर्न लागेको हो ।फिल्म अगामी शनिवार अर्थात २४ सेप्टेम्बरमा प्रिमियर हुनेछ । रिमेश अधिकारीले निर्देशन गरेको फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल यु

अस्ट्रेलिया खुल्यो, जापान बाँकी

काठमाडौं, पुस २ । कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अस्टे«लिया सरकारको […]

अस्ट्रेलिया खुल्यो, जापान बाँकी

कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अस्टे«लिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अस्ट्रेलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेप

अस्ट्रेलिया र दक्षिण कोरियाबीच ठूलो रक्षा सम्झौता, चीन सतर्क

अस्ट्रेलिया र दक्षिण कोरियाबीच लगभग ७१.७० करोड डलर बराबरको रक्षा सम्झौताका लागि सहमति बनेको छ ।  दक्षिण कोरियाको हतियार निर्माता कम्पनी हनवाले अस्ट्रेलिया सेनालाई अत्याधुनिक हतियार, सैन्य वाहन र रेडारको आपूर्तिका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।  अस्ट्रेलिया भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  कोरोना महामारी शुरू भएपछि पहिलोपटक अस्ट्रेलिया भ्रमण गरेर मूनले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन खोजेको सन्देश दिएका छन् । सुरक्षाका विषयमा अमेरिक...