अस्ट्रेलिया प्रिमियर हुँदै ‘नालापानी’

ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को अस्ट्रेलियामा ग्राण्ड प्रिमियर गरिने भएको छ । तिहारको अवसर पारेर कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमिएर गर्न लागेको हो ।फिल्म अगामी शनिवार अर्थात २४ सेप्टेम्बरमा प्रिमियर हुनेछ । रिमेश अधिकारीले निर्देशन गरेको फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल यु

सम्बन्धित सामग्री

अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

काठमाडौं- अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो । अब […]

अस्ट्रेलिया र ट्युनिसिया भिड्दै

काठमाडौं :  विश्वकप फुटबलमा ट्युनिसिया र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदै छ। समूह ‘डी’ अन्तर्गत दिउँसो ३:४५ मा हुने खेलका लागि दुबै टिम निश्चित जितको लक्ष्यमा रहेका छन्। अस्ट्रेलिया पहिलो जितको खोजीमा रहँदा ट्युनिसिया ३ अंक जोड्दै नकआउट दाबेदारी कायम राख्न चाहन्छ।ट्युनिसिया पहिलो खेलमा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेकाले अस्ट्रेलियाविरुद्व उत्साहि छ। कम्तीमा अस्ट्रेलियालाई हराएर समूहबाट नकआउटको बलियो दाबेदारी दिने प्रयास गर्ने छ। अस्ट्रेलिया भने पहिलो खेलमा फ्

निर्णायक खेलमा भारत र अस्ट्रेलिया भिड्दै

३ खेलको टी-२० सिरिजको निर्णायक खेलमा भारत र अस्ट्रेलिया आइतबार साँझ ७ः३० प्रतिस्पर्धा गर्दै छन्।सिरिज १-१ को अवस्थामा रहेकाले हैदराबादमा जित निकाल्ने टिमले सिरिज कब्जा गर्नेछ। भारतीय भूमिमा अस्ट्रेलिया निरन्तर हाबी हुँदै आएकाले भारत यो पटक अस्ट्रेलियाको रवाफ तोड्न चाहन्छ।पछिल्लो पटक भारतले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध सिरिज जितेयता सिरिज जित्न सकेको छैन। त्यसपछि २०१७ मा भएको टी-२० सिरिज १-१ को बराबरीमा सकियो। पछिल्लो पटक सन् २०१९ मा भएको टी-२० सिरिजमा अस्ट्रेलिया २-० ले विजयी भएको थि

पेरुलाई हराउँदै अस्ट्रेलिया विश्व कप फुटबलमा छनोट

काठमाण्डाै - अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्व कप फुटबलमा छनोट भएको छ । गएराति भएको खेलमा अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २००६ को विश्व कपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ । विश्व कपमा छनोट हुने अन्तिम टोलीको टुङ्गो आज लाग्नेछ ।

अस्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५- ४ गोलले हराएको हो ।निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई लगातार पाँचौ विश्वकमा छनोट गराउन सफल भए । अस्ट्रेलिया २००६ को विश्वकपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।अस्ट्रेलिया समूह डीमा फ्रान्

समूह चरणमा अस्ट्रेलिया अपराजित

एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलिया समूह चरणमा अपराजित रहन सफल भएको छ। अस्ट्रेलियाले समूह चरणका सबै ७ खेल जित्ने क्रममा शुक्रबार बंगलादेशलाई ५ विकेटले पराजित गर्‍यो।पहिलो ब्याटिङ गरेको बंगलादेशले ४३ ओभरमा अलआउट हुँदै १३५ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य अस्ट्रेलियाले ६५ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो।अस्ट्रेलियाको जितमा बेथ मोनीले अविजित ६६ रनको सानदार इनिङ खेलिन्। उनले ७५ बलमा ५ चौका प्रहार गरेकी थिइन्। त्यस्तै अनाबेल सुथरल्यान्डले २६ रनको नटआउट इनिङ खेलिन्। एलिसा ह्यलिले

फाइनल प्रिभ्यू : अस्ट्रेलिया र न्युजिल्याण्डमा कसको पल्ला भारी ?

टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र न्युजिल्याण्डबीच भिडन्त हुँदैछ । आइतबार साँझ नेपाली समयअनुसार ७ बजेर ४५ बजेमा दुबईको अन्तर्राष्ट्रिय रंगशालामा खेल सुरु हुनेछ । दुवै टोली पहिलोपटक यो उपाधि जित्ने दाउमा रहेका छन् । न्युजिल्याण्ड पहिलोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो भने अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।फाइनलसम्मको यात्राअस्ट्रेलिया सुपर १२ मा समूह एकबाट दो

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्नेछ । साथै बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो...

अस्ट्रेलिया र दक्षिण अफ्रिका दुवैलाई सेमिफाइनल पुग्ने चुनौती

युएईमा जारी टी-२० विश्वकपमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया आ-आफ्नो खेलमा प्रतिस्पर्धा गर्दै छन्। समूह चरणको अन्तिम खेलमा दुवैका लागि आज निर्णायक दिन रहेको छ।समूह १ अन्तर्गत अन्तिम चरणको खेलमा अस्ट्रेलियाले वेस्टइन्डिज तथा दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन्।अबुधाविमा हुने दिनको पहिलो खेल (३:४५) मा अस्ट्रेलिया र वेस्टइन्डिजबीच प्रतस्पर्धा हुँदै छ। जहाँ अस्ट्रेलिया फराकिलो जितसहित सेमिफाइलन पुग्न चाहन्छ। त्यस्तै‚ आजनै हुने दिनको दोस्रो खेल (७:४५) मा हुने भिडन्तमा दक्षिण अफ