काठमाण्डाै – नेपाली कांग्रेसले सङ्घीय संसद्का सदस्यहरुलाई सरकारले उपलब्ध गराएको दशैँ भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ ।
साेमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई उपलब्ध गराइएको दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनु...