काठमाडौं, २० पुष । केन्द्रमा नेपाली कांग्रेसको संसदीय दलमा देउवाले निर्वाचितभएसँगै सातै प्रदेशको संसदीय दलको नेतामा पनि देउवा निकटकै वर्चश्व हुनेभएको छ। बुधबार कांग्रेसले सातै प्रदेशमा आफ्ना संसदीय दलका नेताको टुगों लगाएको छ। कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा संस्थापन पक्षका उद्धव थापा चयन भएका छन्। झापाबाट समानुपातिक कोठमा सांसद भएका थापाले ९ मतले […]