काठमाडौं, पुस ५ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । भोलि बुधबार मतदान हुँदै छ । निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार संसदीय दलको नेता चयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले दलको नेता चयन प्रयोजनका लागि भीष्मराज आङ्दम्बे नेतृत्वमा […]