कपिलवस्तु । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिएका छन् । उनले आत्मरक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय मानवअधिकार आयोगले बुटवलमा आयोजना गरेको मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधनका क्रममा प्रदेश प्रमुख शेरचनले मानवअधिकारको उल्लङ्घन राज्य पक्षबाट पनि हुने गरेको जिकिर गरे । दलित, मुस्लिम, […]