संविधानको अक्षरश पालना गरी काम गर्छु : प्रदेश प्रमुख शेरचन

 लुम्बिनी प्रदेशको अस्थिर राजनीतिलाई निकास दिनका लागि लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले संविधानको अक्षरश पालना गरेर अगाडी बढ्ने बताएका छन् । कसैलाई नजिक ठानेर अथवा टाढा राखेर काम नगर्ने बताएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधान र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । उनले राजनीतिक दल तथा नेताहरुलाई संवैधानिक तवरले र सञ्चारकर्मीहरुलाई सवतन्त्र र निष्पक्ष भएर अघि बढ्न सुझाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा ‘आयोजित स्मारिक विमोचन तथा सम्मान क...

सम्बन्धित सामग्री

केन्द्रिकृत मानसिकताले संवैधानिक अधिकार हुबहु लागू भएन : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएका अधिकारहरु हुबहु लागू हुन नसक्नुमा केन्द्रिकृत मानसिकताले काम गरेको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसका अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा प्रदेश...

निःशुल्क दानको रगतको मूल्य लिनु अपराध हो : प्रदेश प्रमुख शेरचन

बुटवल। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सर्वसाधारणले निःशुल्क दान गरेको रगतको मूल्य लिनु गलत भएको बताउनु भयो । सामुदायिक अस्पतालमा अझै पनि रगतको शुल्क लिने काम हुनु लज्जास्पद भएको भन्दै उहाँले निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास भएको प्रणाली गलत भएको जिकिर गर्नु भयो । प्रदेश प्रमुख शेरचनले रक्तदानप्रति जनचेतनालाई बढाउने गरी कार्यक्रमहरु चलाउन जरुरी […]

भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउँछ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् । भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भने, “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।”आयोगको दायरा धेरै भए पनि काम कम भएक

लुम्बिनी प्रदेश प्रमुख समक्ष लेखा परीक्षकको प्रतिवेदन पेश

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष लुम्बिनी प्रदेश महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन आज पेश गरिएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज आयोजित एक कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक नारायण मरासिनीले आर्थिक वर्ष २०७७–७८ को चौथो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शेरचन समक्ष पेश गरेका छन् ।नेपालको संविधान धारा २९४ को उपधारा ३ मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीका सम्बन्धमा अगल–अगल प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधा

राष्ट्रियताबिना समुदायको पहिचान र अस्तित्व रहँदैन: प्रदेश प्रमुख शेरचन

कास्की । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताएका छन् । ‘धर्म, संस्कृति हाम्रो परम्परा ः संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली युवा परिवार नेपालको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘प्रथम थकाली युवा राष्ट्रिय भेला’को उद्घाटन गर्दै उनले युवालाई राष्ट्र हितमा काम गर्न र सामाजिक उत्तरदायित्व बहन […]

राष्ट्रियताबिना समुदायको पहिचान र अस्तित्व रहँदैन : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताएका छन् । ‘धर्म, संस्कृति हाम्रो परम्परा : संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली युवा परिवार नेपालको आयोजनामा बुधबारदेखि पोखरामा सुरु भएको ‘प्रथम थकाली युवा राष्ट्रिय भेला’को उद्घाटन गर्दै उहाँले युवालाई राष्ट्र हितमा काम गर्न र सामाजिक उत्तरदायित्व बहन गर्नसमेत आग्रह गरे ।उनले भने, “राष्ट्रियताबिना कुनै पनि समुदायको पहिचान र अस्तित्व रहन्न

संविधानको अक्षरशः पालना गरी काम गर्छु : प्रदेश प्रमुख शेरचन

रुपन्देही । लुम्बिनी प्रदेशको अस्थिर राजनीतिलाई निकास दिनका लागि आफूले संविधानको अक्षरशः पालना गरेर अगाडी बढ्ने बताएका छन् । कसैलाई नजिक ठानेर अथवा टाढा राखेर काम नगर्ने बताएका हुन् ।

संविधानको अक्षरशः पालना गरी काम गर्छु : प्रदेश प्रमुख शेरचन

रुपन्देही । लुम्बिनी प्रदेशको अस्थिर राजनीतिलाई निकास दिनका लागि आफूले संविधानको अक्षरशः पालना गरेर अगाडी बढ्ने बताएका छन् । कसैलाई नजिक ठानेर अथवा टाढा राखेर काम नगर्ने बताएका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले गरे प्रदेश प्रमुख शेरचनसँग स्वागत भेट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिवार बिहान प्रदेश प्रमुख अमिक शेरचनसँग स्वागत भेट गरेका छन् । प्रदेश प्रमुख शेरचन हालै नियुक्त भएर लुम्बिनीमा कार्यभार सम्हालिसकेका छन् । भेटमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे प्रमुख शेरचनलाई जानकारी गराएका जनाइएको छ ।

कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

१५ साउन, बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्ने बताएका छन् । शुक्रबार पदभार ग्रहण गर्दै शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश …