प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेल बीच भेटवार्ता

रुपन्देही, १६ साउन: लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गरेका छन् । प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गरेका थिए ।-रासस

सम्बन्धित सामग्री

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेल बीच भेटवार्ता

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गरेका छन् ।