लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुटवल क्षेत्र सञ्चार माध्यमको हव रहेको बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको सञ्चार सवलिकरणका लागि अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन् । उनले भने–‘ म यहाँ आएको त्यस्तै नौ महिना जति भयो , यस अवधीमा मैले दुईचार जना पत्रकार साथीहरु संग भेट गरेको छु, उहाँहरुले भन्दै हुनुहुन्थ्यो बुटवल मिडियाको हव हो