संविधान संशोधन गरेर ऋषि धमलालाई ‘नेपाली पत्रकारिताको सर्जन’ को उपाधि दिनुपर्छ : प्रदेश प्रमुख शेरचन

काठमाडौं, २४ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई ‘नेपाली पत्रकारिताको सर्जन’ को संज्ञा दिएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसमा आयोजित ‘स्मारिका विमोचन तथा सम्मान’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका […]