कोभ्याक्स सुविधामार्फत भारतबाट ६० लाख कोभिसिल्ड खोप आउने भएको छ । जसमध्ये २० लाख डोज खोप आगामी २९ नोभेम्बरमा आउनेछ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले दिएको जानकारीअनुसार हालसम्म दुई करोड ५४...
मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...
मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन अझै १६ प्रतिशत नागरिकले बाँकी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लक्षित समूह मध्ये ८४.० प्रतिशतले खोप लगाइसकेका छन् । अर्थात् एक करोड ९५ लाख ९६ हजार ३९४ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यस्तै, ९५.४ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् । अर्थात् दुई करोड २२ लाख ६४ हजार ४७७ जना छन् ।यस्तै, स्वास्थ्य मन्त्रालयकाअनुसार ३३ लाख ७४ हजार ५ जनाले बुस्टर डोज लगाएका छन् । मन्त्रालय कोरोनाभाइरस विरुद्धको खोप नलगाएक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै १८ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको बताएको छ । खोप अभियान सुरु भएको १४ महिना वितिसक्दा पनि अझै १८ प्रतिशतले खोप लगाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १८ वर्ष माथिका ८२.४ प्रतिशत र ९३.५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।सरकारले चैत्र मसान्तसम्ममा १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप दिइसक्ने लक्ष्य राखेको छ । त्यसमध्ये ४ करोड ६८
काठमाडौं, माघ १३ । सरकारले विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको करिब दुई साता पुग्दा अझै १३ लाख विद्यार्थीले खोप लगाउन पाएका छैनन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रको तथ्याङ्अनुसार १२ देखि १७ वर्ष उमेर समूहका करिब ३३ लाख विद्यार्थी रहेका छन् । तीमध्ये हालसम्म करिब ६० प्रतिशत अर्थात झण्डै २० लाख विद्यार्थीले मात्र […]
काठमाडौं, पुस २ । सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ । ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा लगाउने चर्चा चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता प्रकृतिका व्यक्तिलाई बुस्टर मात्रा लगाउने कि अतिरिक्त मात्रा भन्ने विषयमा निर्णय हुन बाँकी रहेको जनाएको छ […]
हिमाली जिल्ला मनाङमा करिव ३ हजार जनामात्रै कोरोनाविरुद्ध खोप लगाउन बाँकी रहेको पाइ एको छ । न्युन जनसंख्या रहेको मनाङमा यसअघिनै करिव दुईहजार जनालाई कोभिशिल्ड र भेरोशिल्ड खोप लगाइसकेकाले अब ३ हजार मात्रा खोप प्राप्त भएमा मनाङका सवै नागरिकहरूले खोप पाउने स्वास्थ्य कार्यालय मनाङले जनाएको हो ।स्वास्थ्य कार्यालय मनाङकाअनुसार जिल्लाको नार्पा भूमिगाउँपालिका अन्तर्गतका सबै नागरिकहरूले […]
काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतबाट बाँकी एक लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ। हिजो र आज गरी तिब्बतबाट कुल दुई लाख कोरोना खोप काठमाडौं आइपुगेको छ। यस्तै, हिजै बेइजिङबाट ८ लाख डोज काठमाडौं आइपुगेको थियो। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले थप १० लाख डोज कोरोना खोप दिने घोषणाअनुसार हिजो र आज खोप पठाइएको हो।
पोखरामा अझै दोस्रो चरणका फागुन २३ पछिका करिब २९ हजार जनालाई दोस्रो चरणको खोप लगाउन बाँकी रहेको छ । पोखरा महानगरमा दोश्रो चरणको कोभिसिल्ड लगाउन करिब २९ हजार जना बाँकी रहेको पोखरा महानगरका जनस्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए ।पहिलो र दोस्रो चरणका महानगरका करिब १७ हजार जनाले कोरोनाबिरुद्धको खोप लगाएको बताएका आचार्यले पुनः नेपाल सरकारबाट […]