२० लाख विद्यार्थीले खोप लगाए, अझै १३ लाख खोप लगाउन बाँकी

काठमाडौं, माघ १३ । सरकारले विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको करिब दुई साता पुग्दा अझै १३ लाख विद्यार्थीले खोप लगाउन पाएका छैनन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रको तथ्याङ्अनुसार १२ देखि १७ वर्ष उमेर समूहका करिब ३३ लाख विद्यार्थी रहेका छन् । तीमध्ये हालसम्म करिब ६० प्रतिशत अर्थात झण्डै २० लाख विद्यार्थीले मात्र […]

सम्बन्धित सामग्री

अनुदानमा चीनबाट १० लाख सिरिन्ज आउँदै

चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ ।करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए । कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए । यस्तै कोभ्य