स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै १८ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको बताएको छ । खोप अभियान सुरु भएको १४ महिना वितिसक्दा पनि अझै १८ प्रतिशतले खोप लगाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १८ वर्ष माथिका ८२.४ प्रतिशत र ९३.५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।सरकारले चैत्र मसान्तसम्ममा १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप दिइसक्ने लक्ष्य राखेको छ । त्यसमध्ये ४ करोड ६८