किसानले यसपालि झेल्न परेन मलको अभाव

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लगभग ७० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको छ तर अरू वर्ष झैँ यस पटक रासायनिक मलको हाहाकार झेल्नु नपरेको बताइएको छ ।

सम्बन्धित सामग्री

अबदेखि मलको अभाव हुँदैन: कृषिमन्त्री भुसाल

नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले अबदेखि किसानलाई मलको अभाव नहुने बताएका छन्। किसानले सँधै सास्ती व्यहोर्नु परेको भन्दै उनले यसपालि मलको अभाव नहुने बताए।...

उत्पादन घट्ने चिन्तामा किसान

काठमाडौँ,२८ असार । समयमा राम्ररी खेती लाउन नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएका छन् । बीउ, मलको अभाव र समयमा रोपाइँ सक्न नपाएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेको हो । जेठ २२ भित्र ब्याड राखी सकेर असारको अन्ततिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । “जेठको तेस्रो साताभित्र ब्याड राख्न सकिएर […]

किसानको गुनासो,‘खेतीपातीको सिजनका आयो, छैन रासायनिक मल’

सुर्खेत – कर्णालीमा रासायनिक मलको अभाव भएको छ। खेतीपातीको सिजनका बेला मल अभाव भएको हो। वर्षायाम सुरु हुनै लाग्दा किसान खेतबारीतिर लागेका छन्। कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ। खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभाको समस्या हुँदै आएको छ। विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि मल […]

बेमौसमी वर्षाले क्षति गरे पनि दाङमा यो वर्ष धान उत्पादन बढ्यो

दाङ - दाङमा यो वर्ष धान उत्पादन बढेको छ ।  यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।  यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।  गएको वर्षको तुलनामा यो वर्ष तीन दशमलव ३७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो । तर बेमौसमी वर्षाका कारण २७ हजार ६ सय ६८ मेट्र...

धान बालीका लागि चाहिने मल अभाव

वीरगञ्ज – धान बालीका लागि आवश्यक परेको बेलामा फेरि देशमा मलको अभाव भएको छ। बाला लाग्ने बेला भएको धानका लागि चाहिने समयमै फेरि मलको हाहाकार भएको हो। हरेक सिजन हरेक वर्षझँै यसपालि पनि चाहिएकै बेलामा मलको अभाव भएको छ। बर्सेनि मलको अभाव खेप्दै आएका किसानले मल अभावको पीडालाई नौलो कुराको रूपमा नलिए पनि अहिले धान […]

रासायनिक मलको अभाव छैन, यसपालि धान उत्पादन बढ्नेछ : कृषि मन्त्रालय

काठमाण्डाै – समयमा नै पानी परेको र मल, बिउको पनि समस्या नभएकाले यसपालि धानको उत्पादन बढ्ने सरकारको दाबी छ । मौसमले साथ दिएकाले र मलको पनि अभाव नभएकाले यसपालि धानको उत्पादन बढ्ने कृषि मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले बताउनुभएकाे छ । यसपालि धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने दाबी गरिएको छ । पोहोर ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । बर्खाका लागि आवश्यक पर्ने रासायनिक मलको कुनै समस्या नभएकाले बाढी पहिरोले क्षति नपुुगे धान उत्पादन बढ्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँका अनुस...

मलमा ढुक्क हुने अवस्था छैन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसपालि धान रोपाइँका बेला मलको हाहाकार नहुने भन्दै किसानलाई ढुक्क रहन भन्दै आएको छ तर रोपाइँ सुरु नहुँदै ठाउँठाउँमा मलको अभाव देखिन थालेको छ ।

‘अब मलको अभाव सधैँका लागि समाधान’

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले देशको रासायनिक मलको अभाव सधैँका लागि समाधान हुने बताउनुभएको छ । यसपालि पनि रासायनिक मल अभाव हुन्छ कि भनी चिन्ता लागिरहेकोमा अहिलेसम्मको हिसाब गर्दा अब मल अभाव नहुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले रासायनिक मलका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको र मलको दीर्घकालीन समाधान तथा अरूप्रतिको निर्भरता तोड्न सरकारले आफ्नै कारखाना स्थापना गर्न लागेको बताउनुभयो ।

यसपालि मल अभाव हुन्न

बर्सेनि हुने रासायनिक मलको अभाव यस पटक हुन नदिने चुनौती कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई छ । त्यो चुनौती पार गर्न मन्त्रालयले सम्पूर्ण शक्ति लगाइरहेको छ र आगामी साउन–भदौमा रासायनिक मलको अभाव हुँदैन भन्ने दाबी गर्दै आएको छ । त्यसका लागि तत्कालीन र दीर्घकालीन तयारी गरेको बताइएको छ । त्यसका लागि दीर्घकालीन समाधान गर्न कारखाना खोल्ने गृहकार्य सुरु भएको छ । यता बङ्गलादेशबाट जीटूजी सम्झौता गरी मल ल्याउँदैछ भने भारतसँग बेग्लै सम्झौताको तयारी छ । मल वितरण प्रणालीलाई व्यवस्थित बनाउन मन्त्रालयले निर्देशिका पनि जारी गरेको छ । अहिले प्रदेश तथा स्थानीय तहसँग मलको कति आवश्यकता छ त्यसको विवरण पनि मागेको छ । कुन महिना, कुन बालीका लागि कति मल चाहिन्छ त्यसको रोडम्याप पनि बनाएर बसेको छ तर किसानमा भने यस अवस्थामा पनि मलको हाहाकार हुने हो कि भन्ने चिन्ता अहिलेदेखि नै छ ।

रोपाइँअघि नै मलको तयारी

कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले यसपालि धान रोपाइँको समयमा मलको अभाव हुन नदिने गरी अहिलेदेखि तयारी थालेको छ । प्रत्येक साल धान रोपाइँको समयमा मलको अभाव हुने गरेकामा यसपालिदेखि त्यस्तो हुन नदिने गरी तयारी भइरहेको कृषि सचिव डा. योगेन्द्र कार्कीले बताउनुुभयो ।