कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसपालि धान रोपाइँका बेला मलको हाहाकार नहुने भन्दै किसानलाई ढुक्क रहन भन्दै आएको छ तर रोपाइँ सुरु नहुँदै ठाउँठाउँमा मलको अभाव देखिन थालेको छ ।
१८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ। यही भदौ ५ गते विद्यालय जान हिंडेका डिलाशैनी गाउँपालिका-२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो।...
राष्ट्रिय महिला आयोगद्वारा प्रकाशित ‘नेपालमा महिलाको अवस्था’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
नेपालका विभिन्न क्षेत्रमा महिलाको अवस्था झल्काउने...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन्। उनले पार्टीहरू चुनाव जित्न केन्द्रित भएको आरोप लगाएका हुन् । उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन […]
एजेन्सी । भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तवको अवस्था फेरि गम्भिर बन्दै गएको छ । बुधबार रातिदेखि उनको अवस्था झन गम्भिर बन्दै गएको छ । डाक्टरहरूले उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको बताएका छन् । मस्तिष्क सुन्निएको कारण पानी भरिएकोले उनकाे अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । परिवारका सदस्य र धेरै आफन्तहरू […]
मस्को । अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन् । आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उनी स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उनले बताएका छन् । सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरुले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय […]
इलाम : ४ दशकभन्दा लामो समय भारतीय जेलमा बिताएका इलाम माई नगरपालिका–१० लुम्बकका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।चैत्र ८ गते घर फर्किएका दुर्गाप्रसादको पटक पटक स्वास्थ्य उपचार गरे पनि सुधार आउन सकिरहेको छैन। घर ल्याएपछि स्वास्थ्य अवस्था सुधार हुँदै आएको थियो। तर पछिल्लो केही सातादेखि स्वास्थ्य असामान्य बन्दै गएको उनका भतिज गोपाल तिम्सिनाले बताए।‘शारीरिक अवस्था ठिकै छ। चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भनेका थिए। तर मानसिक अवस्था झनै बिग्रिँद
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । शनिबार नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका शाहको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । यस्तै शाहसँगै अस्पताल भर्ना भएका पूर्वराजी कोमल, पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था पनि सामान्य रहेको छ । शाहसहित ३ जनालाई डा. श्रीवास्तव र डा. जेपी जैसवालको टिमको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।केही समय पहिले भारतको हरिद्वारमा कुम्भ मेलामा सामेल भ