पदाधिकारीको विदेश भ्रमणबारे एन्फाले दिएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीको विदेश भ्रमणका विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफ दिन अस्वीकार गरेको छ । विश्वकप छनोट अन्तर्गत नेपाली फुटबल टोली बहराइनसँग खेल खेल्न त्यसतर्फ जाँदा एन्फाका १० पदाधिकारी पनि गएका थिए । यो विषयमा १२ चैतमा युवा तथा खेलकुद मन्त्रालयले राखेपसँग चासो राखेको थियो । […]

सम्बन्धित सामग्री

एन्फाले पठाएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो स्वीकृति विना पदाधिकारी विदेश पठाएको सम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्पष्टीकरण साेधेको थियो । ३ दिनको समय दिएर १५ चैतमा स्पष्टीकरण सोधे पनि तोकिएको समयावधिपछि पनि एन्फाले स्पष्टीकरण पठाएको छैन । बिदाको दिन बाहेक १८ चैतसम्म राखेपमा जवाफ पुग्नुपर्ने थियो । तर आज (२० चैत) […]