एन्फाको स्पष्टीकरण : सट्टेबाजी सम्बन्धी कुनै सम्झौतामा हस्ताक्षर गरिएकाे छैन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेको फुटबल खेलमा सट्टेबाजीसम्बन्धी सम्झौता गरेको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । एन्फाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार आधारहीन आरोपमात्रै भएको भन्दै त्यसको खण्डन गरेको छ । ‘हामी त्यस्ता आधारहीन आरोपहरूको दृढतापूर्वक खण्डन गर्दछौं र पुष्टि गर्दछौं कि एन्फा कुनै […]