एन्फाले ललितपुरका अध्यक्ष थापासँग सोध्यो स्पष्टीकरण

काठमाडौं : अखिल नेपाल फूटबल संघ एन्फाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापासँग स्पष्टीकरण मागेको छ। सामाजिक सञ्जालमा वरिष्ठ उपाध्यक्षविरुद्ध अपशब्द प्रयोग गर्दै मानमर्दन गरेको आरोपमा एन्फाले थापासँग स्पष्टीकरण मागेको प्रवक्ता किरण राईले थाहासंचार नेटवर्कलाई जानकारी दिए।  उनका अनुसार गत सोमबार परेको एन्फा द...

सम्बन्धित सामग्री

ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो ।  थापाले बुझाएको स्पष्टीकरण चित्...

थापाको कारबाही अनुमोदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार आठ घन्टासम्म चलेको एन्फाको कार्यसमिति बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोपमा जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाएको एन्फाले जनाएको छ । ‘च्याट ग्रुपका विषयमा स्पष्टीकरण सोध्दा …