बान्तावा भाषाको कविता प्रतियोगितामा पाँचथरका जयकुमार रुछेन्बु राई (थामथुमे काइँला) प्रथम भएका छन् । यस्तै दीलिप खिम्दु बान्तावा दोस्रो र संखुवासभाका विविमाया राई तेस्रो भएका छन् । पुरस्कार राशी क्रमशः पन्ध्र हजार, दश हजार र पाँच हजार राशी र प्रमाणपत्र रहेको प्रतियोगिता बान्तावा भाषासेवी श्यामराज दुब्देहा राईको नवौं वार्षिकीको अवसर तथा किरात यले सम्बत ५०८१ […]