काठमाडौँ: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को अस्तित्व नरहेको फैसला नगरेसम्म काठमाडौँ उपत्यका र बाहिरका मुख्य शहरमा ठूला-ठूला सभा भए। कहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गरे त कहिले उनी इतरका नेताले शक्ति प्रदर्शन गरे। त्यही आकारका सभा नभएको भए पनि प्रधानमन्त्री ओलीको विरोध भने थामिएको छैन।…