कोरोना संक्रमित पूर्व राजदम्पती नर्भिक अस्पताल भर्ना

कोभिड-१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

सम्बन्धित सामग्री

कोरोना संक्रमित काँग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना

काठमाडौं। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि भदौ १५ गते बोलाउने भएको छ। कोरोना संक्रमित काँग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना गरियो। केपी ओली र अमेरिकासहित चार देशका राजदूतबिच भेटवार्ता भयो। संघले प्रदेशको अधिकारमा हस्तक्षेप गरेको प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आरोप लगाएका छन्। सामाजिक सुरक्षा कोषबाट ८० जना योगदानकर्ताले सापटी लिए।

लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमित पत्रकारको निःशुल्क उपचार गर्ने

कोरोना संक्रमित पत्रकारहरूका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबीच सम्झौता भएको छ ।

रुपन्देहीका कोरोना संक्रमित पत्रकारलाई एचडीयू र आईसीयूको एक बेड निःशुल्क

कोरोना संक्रमित पत्रकारका लागि सहज उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलबीच सम्झौता भएको छ ।  आइतवार अस्पताल परिसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलकाबीच उपचार सम्झौता भएको हो ।  सम्झौताअनुसार पत्रकारहरूलाई मात्र पीसीआर परीक्षण निःशुल्क गर्ने, कोरोना संक्रमित एचडीयु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा एक बेड निःशुल्क उपलब्ध गराउने, कोरोना संक्रमित सघन उपचार कक्ष (आईसीयू) बेड...

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित, अस्पताल भर्ना

काठमाडौं, १३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा संक्रमण भेटिएको बुझिएको छ । कोरोना संक्रमित जबरा अस्पताल भर्ना भएका छन् । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

ओखलढुंगा जिल्लामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना  संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगर

कोरोना संक्रमित भई उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु

कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगन्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ।

एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भइ अस्पताल भर्ना

काठमाडौं। नेकपा एमाले नेता झलनाथ कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित भएसँगै उनलाई सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको छ। यसअघि नेता मोदनाथ प्रश्रितलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनको समेत मनमोहनमै उपचार भइरहेको छ।

कपिलवस्तु अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु अस्पतालमा शल्यक्रिया गरी बिहीबार राति बच्चा जन्माइएको छ।...

कोरोना संक्रमित पूर्वराजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना

काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य […]