कोरोना संक्रमित पूर्वराजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना

काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य […]

सम्बन्धित सामग्री

पूर्वराजा अस्पतालबाट डिस्चार्ज

कोरोना संक्रमित भएर काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएर साँझ डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्वरानी कोमल शाह भने अझै अस्पतालमै छन् ।

कोरोना संक्रमित पूर्वरानी कोमल शाह आईसीयूमा

काठमाडौं। कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ। कोभिड–१९ संक्रमणपछि घरमै आइसोलेसनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको स्वास्थ्यमा भने सुधार भइरहेको अस्पतालले जनाएको छ। आईसीयूमा सारिएकी कोमलको चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहेको छ।

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीको स्वास्थ्य सुधारोन्मुख

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।

कोरोना संक्रमित पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार

काठमाडौँ । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा दम्पती ज्ञानेन्द्र शाह र कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ । उनीहरु वैशाख ११ गते दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थियो । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी... The post कोरोना संक्रमित पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार appeared first on Purbeli News.

पूर्वराजा दम्पतिलाई अक्सिजनको सपोर्टमा उपचार

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी दिएको छ । कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने...

कोरोना संक्रमित पूर्व राजदम्पती नर्भिक अस्पताल भर्ना

कोभिड-१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

कोरोना संक्रमित पूर्व राजदम्पती नर्भिक अस्पताल भर्ना

कोभिड-१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।