कोरोना संक्रमित काँग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना

काठमाडौं। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि भदौ १५ गते बोलाउने भएको छ। कोरोना संक्रमित काँग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना गरियो। केपी ओली र अमेरिकासहित चार देशका राजदूतबिच भेटवार्ता भयो। संघले प्रदेशको अधिकारमा हस्तक्षेप गरेको प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आरोप लगाएका छन्। सामाजिक सुरक्षा कोषबाट ८० जना योगदानकर्ताले सापटी लिए।

सम्बन्धित सामग्री

सक्रियता बढाउँदै सिटौला

नेपाली कांग्रेस तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला पार्टीको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बने।...

संघीय गणतन्त्रप्रति जनता सन्तुष्ट छैनन् : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय गणतन्त्रको एक कार्यकालबाट जनता खुशी नभएको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै उनले संघीय गणतन्त्रको पहिलो कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट नभएको बताए। पहिलो कार्यकालका चार वटा बजेट एमालेले ल्याएको र पछिल्लो बजेट गठबन्धनले ल्याएको बताउदै संबिधानले मौलिक अधिकारको रुपमा स्थापित गरेका विषयलाई कार्यान्वयन गर्नुपर्ने उनले बताए।  बैठकमा […] The post संघीय गणतन्त्रप्रति जनता सन्तुष्ट छैनन् : कृष्णप्रसाद सिटौला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म जहाँ रहन्छु, त्यहीँ कांग्रेस रहन्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा कसरी अगाडि बढने भन्नेबारेमा केही सार्वजनिक गरेका छैनन्। महाधिवेशन सुरु हुन एकदिन बांकी रहँदासम्म पनि उनले आफ्नो कित्ता क्लियर गरेका छैनन्। यसअघिको महाधिवेशनमा सभापतिको उम्मेद्वार बनेका सिटौलाले १४ औं महाधिवेशनमा उम्मेद्वार बन्ने वा कांग्रेस भित्रको कुनै एक समूहलाई सघाउने भन्नेबारेमा केही…

सिटौला पक्षलाई ‘चिट्ठा’ परेको प्रदेश १ बाट ७३२ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

नेपाली काँग्रेसको यही साता सम्पन्न प्रदेश अधिवेशन अन्तरगत प्रदेश नम्बर १ मा कृष्णप्रसाद सिटौला पक्षले सभापति जित्यो । संस्थापनइतर पक्षका शेखर कोइरालालगायतले भोट नहाल्दा गुरुराज घिमिरे पराजित भएका थिए भने सिटौला पक्षमा उद्धव थापा विजयी भएका थिए । सो प्रदेशमा थापालाई देउवा पक्षको पनि समर्थन रहेको थियो ।नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शेखर कोइराला, शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका काँग्रेसका हस्तीहरुको गृह प्रदेशबाट आउने प्रतिनिधिको संख्या ७३२ जना रहेको छ । चुनावमा नेताहरु

१४औं महाधिवेशन सर्दैन : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताए ।नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई […]

मन्त्रीको टुंगो लगाउन कांग्रेस शीर्ष नेताको बैठक सुरु

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत देउवालाई बुझाएका छन्।...

अनि कांग्रेस सडकतर्फ मोडियो

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भन्छन्– देशमा संसद् पनि पुनर्स्थापना नहुने, निर्वाचन पनि नहुने जोखिम छ । देश अन्धकारमा जान सक्छ भन्ने बुझेर सभापतिजीले नै संघर्षमा जाने निर्णय गराउनुभएको हो । अब, यसमा...