एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भइ अस्पताल भर्ना

काठमाडौं। नेकपा एमाले नेता झलनाथ कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित भएसँगै उनलाई सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको छ। यसअघि नेता मोदनाथ प्रश्रितलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनको समेत मनमोहनमै उपचार भइरहेको छ।

सम्बन्धित सामग्री

झलनाथ खनाल इलाम १ बाट चुनाव लड्ने पक्का

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम-१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन्। आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ। प्रदेशसभा निर्वाचनका लागि प्रदेश-१ को क र खका […]

इलाममा एमाले विभाजनको असर: यस्तो बन्दैछ झलनाथ खनाल र सुवास नेम्बाङको क्षेत्र

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनले इलामका दुई ‘हेभिवेट’ नेता र उनीहरूको निर्वाचन क्षेत्रमा आ–आफ्नो दललाई प्रत्यक्ष असर पुर्‍याएको देखिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र पूर्वसभामुखसमेत रहेका एमाल...

झलनाथ खनाल पार्टी काममा सक्रिय

२७ कात्तिकमा नेकपा एसको केन्द्रीय कमिटी बैठक  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल साढे चार महिनापछि पार्टी काममा सक्रिय भएका छन् । पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा सोमबार दिउँसो आफ्नै अध्यक्षतामा...

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल चयन भएका छन्। विभागको उपप्रमुखमा प्रमेश हमाल रहेका छन्। यस्तै सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादल, मिलन तुलाधर, वाइपी संग्रौला...

नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएर फर्के झलनाथ खनाल (तस्बिरहरु)

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन्। उपचारका लागि भारतका रहेका नेता खनाल सोमबार नेपाल फर्किएका हुन्। भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा सुधार भएसँगै उनी स्वदेश फर्किएका हुन्। नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल […]

झलनाथ खनाल स्वदेश फर्किए, विमास्थलबाटै यस्तो घोषणा

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।

झलनाथ खनाल नर्भिक भर्ना, अक्सिजन सपोर्टमा उपचार हुँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन्। उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ।

सङ्क्रमणमुक्त भए नेता झलनाथ खनाल, केही दिन अस्पतालमै रहने

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ सङ्क्रमणमुक्त भएका छन्।

झलनाथ खनाल संक्रमणमुक्त

काठमाडौं : नेकपा एमलेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन्। संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका खनालको आइतवार नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ। 'करिब एक हप्ताअघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ। डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त…

दिल्ली गए झलनाथ खनाल

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार दिल्ली जाने भएका छन्। आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान लागेका हुन्।