लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमित पत्रकारको निःशुल्क उपचार गर्ने

कोरोना संक्रमित पत्रकारहरूका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबीच सम्झौता भएको छ ।